विजया दशमी, दिपावली एवं छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा मिति २०७४ असोज ५ गते सोमबारका दिन पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा विजया दशमी एवं शुभ दीपावलीको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरीएको थियो ।

जिल्ला प्रहरी कार्यालयका पाल्पाका प्रहरी उपरीक्षक एवं सशत्र प्रहरी बल गुल्म पाल्पाका प्रहरी नायव उपरीक्षलाई स्वागत कार्यक्रम सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघले पाल्पामा सरुवा भई आउनुभएका जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक डिल्लीराज पन्त तथा सशत्र प्रहरी बलका प्रहरी नायव उपरिक्ष राजु शाहीलाई स्वागत कार्यक्रम सोमबार सम्पन्न  गरेको थियो । 

पाल्पा उद्योग वािणज्य संघको स्वर्ण महोत्सव–२०७४ विविध कार्यक्रमहरुका साथ मनाईयो

पाल्पा उद्योग वाणिज्य संघको स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सव–२०७४ को मुल समारोह भदौ २० गते मंगलबार सम्पन्न गरिएको थियो ।  

नेपाल उद्योग वाणिजय महासंघका केन्द्रिय सदस्य सहितका अतिथिहरुको स्वागत

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एक गाँउ एक उत्पादन कार्यक्रमका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का अध्यक्ष श्री गुणनिधि तिवारी संघमा आउनु हुदा वहांको स्वागत सहित छलफल कार्यक्रम सम्पन्न गरिएको थियो ।

पाल्पा महोत्सव २०७३ को आय व्यय सार्वजनिक

“हामी सबैको उत्सव, पाल्पा महोत्सव २०७३” भन्ने मूल नाराका साथ यस जिल्लाको सु्न्दर नगरी तानसेनको टुँडिखेल मैदानमा २०७३ फागुन १२ गते देखि २२ गते सम्म ११ दिने पाल्पा महोत्सव सम्पन्न गरिएको थियो  ।

बिदाई तथा स्वागत कार्यक्रम

पाल्पामा रहेको नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी श्री दीर्घ बहादुर चन्द तथा सम्पुर्ण गणको सरुवा भएको तथा सो स्थानमा गोरखनाथ दल गणका नि. गणपति सेनानी श्री डिल्लीराम ढकाल .....