नयां प्रमुख जिल्ला अधिकारीलाई संघद्धारा स्वागत
जिल्ला प्रशासन कार्यलय पाल्पामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाललार्ई संघले बिहिबार स्वागत गरेको छ ।
प्रमुख जिल्ला अधिकारीलाई विदाईप्रमुख जिल्ला अधिकारीलाई विदाई
जिल्ला प्रशासन कार्यालय पाल्पाबाट सरुवा भई जानु भएका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमलाई पाल्पा उद्योग वाणिज्य संघले विदाई गरेको थियो ।
विजया दशमी, दिपावली एवं छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा मिति २०७४ असोज ५ गते सोमबारका दिन पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा विजया दशमी एवं शुभ दीपावलीको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरीएको थियो ।
जिल्ला प्रहरी कार्यालयका पाल्पाका प्रहरी उपरीक्षक एवं सशत्र प्रहरी बल गुल्म पाल्पाका प्रहरी नायव उपरीक्षलाई स्वागत कार्यक्रम सम्पन्न
पाल्पा उद्योग वाणिज्य संघले पाल्पामा सरुवा भई आउनुभएका जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक डिल्लीराज पन्त तथा सशत्र प्रहरी बलका प्रहरी नायव उपरिक्ष राजु शाहीलाई स्वागत कार्यक्रम सोमबार सम्पन्न गरेको थियो ।
पाल्पा उद्योग वािणज्य संघको स्वर्ण महोत्सव–२०७४ विविध कार्यक्रमहरुका साथ मनाईयो
पाल्पा उद्योग वाणिज्य संघको स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सव–२०७४ को मुल समारोह भदौ २० गते मंगलबार सम्पन्न गरिएको थियो ।
नेपाल उद्योग वाणिजय महासंघका केन्द्रिय सदस्य सहितका अतिथिहरुको स्वागत
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एक गाँउ एक उत्पादन कार्यक्रमका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का अध्यक्ष श्री गुणनिधि तिवारी संघमा आउनु हुदा वहांको स्वागत सहित छलफल कार्यक्रम सम्पन्न गरिएको थियो ।