23 Oct 2020

नव आगन्तुक प्रहरी उपरीक्षकको स्वागत कार्यक्रम

मिति २०७५ श्रावण २८ गतेका दिन पाल्पा उद्योग बाणिज्य संघले पाल्पामा आउनु भएका जिल्ला प्रहरी कार्यालयका नवआगन्तुक प्रहरी उपरीक्षक श्री बिश्व मणि पोखरेलज्युको स्वागत कार्यक्रम सम्पन्न गरेको छ