18 Jun 2018

सुचना । सुचना ।। सुचना ।।।

पाल्पा उद्योग वाणिज्य संघका सदस्य महानुभावहरुलाई यसै वर्ष फागुन ३ देखि १३ गते सम्म पाल्पा महोत्सव भएकोले उक्त महोत्सवमा निःशुल्क प्रवेश गर्नको लागि परिचय पत्र अनिवार्य रहेको हुँदा परिचय पत्र नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।