पाल्पा उद्योग वाणिज्य संघका हालसम्मका अध्यक्षहरु

नाम ठेगाना कार्यावधि
श्री केशवलाल कसजू बसन्तपुर टोल, तानसेन, पाल्पा वि.सं. २०२३ —२०२५सम्म
स्व.श्री बैद्य गोविन्दलाल श्रेष्ठ असन टोल, तानसेन, पाल्पा वि.सं. २०२६—२०३० आषाढसम्म
स्व.श्री त्रिरत्न बज्राचार्य मखन टोल, तानसेन, पाल्पा वि.सं. २०२६(अल्पावधिका लागि)
स्व.श्री चन्द्रमान सैंजू भगवती टोल, तानसेन, पाल्पा वि.सं. २०३०—२०३२ आषाढसम्म
स्व श्री निर्मलप्रसाद श्रेष्ठ भगवती टोल, तानसेन, पाल्पा वि.सं. २०३२—२०३४ आषाढसम्म
स्व.श्री नगेन्द्रशेखर बज्राचार्य भिमसेन टोल, तानसेन, पाल्पा वि.सं. २०३२—२०४० असोजसम्म(दुई कार्यकाल)
स्व.श्री दशरथमुनी शाक्य मखन टोल, तानसेन, पाल्पा वि.सं. २०४०—२०४६ सम्म(दुई कार्यकाल)
श्री चकोरमान शाक्य टक्सार टोल, तानसेन, पाल्पा वि.सं. २०४६—२०५२ सम्म(दुई कार्यकाल)
स्व श्री पशुपति भट्टराई सिल्खान टोल, तानसेन, पाल्पा वि.सं.२०५२—२०५८ सम्म(दुई कार्यकाल)
श्री हरि रायमाझी सिल्खान टोल, तानसेन, पाल्पा वि.सं. २०५८—२०६४ सम्म(दुई कार्यकाल)
श्री भुषण राजलवट भगवती टोल, तानसेन, पाल्पा वि.सं. २०६४÷०६५ — २०६६÷०६७ सम्म
श्री मधुदयाल सैंजू सिल्खान टोल, तानसेन, पाल्पा वि.सं. २०६७÷०६८ –२०६९÷०७० सम्म
श्री राजु महर्जन                    भिमसेन टोल तानसेन, पाल्पा वि.सं. २०७०÷०७१ –२०७२÷०७३ सम्म